घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा

सन्तोष गौतम /विकल्प न्यूज असोज ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ । पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा रेष्टुरेन्टको … Continue reading घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा